चेल्सीको लगातार दोस्रो जित, अंक तालिकाको शीर्षमा उक्लियो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – इंग्लिस प्रिमियर लिगमा चेल्सीले सुखद नतिजा निकाल्ने क्रम दोस्रो खेलमा पनि जारी रह्यो। आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० ले हरायो।

आर्सनलको यो लगातार दोस्रो हार हो। यसअघि उ नवप्रवेशी ब्रेन्टफोर्डसँग पनि २-० ले नै पराजित भएको थियो।

चेल्सीका लागि पहिलो गोल खेलको १५ औं मिनेटमा रोमेलु लुकाकुले गरेका थिए भने दोस्रो गोल खेलको ३५ औं मिनेटमा रेइस जेम्सले गरेका थिए।

लगातार दुई जित निकालेको चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उ लिभरपुललाई पछि पार्दै शीर्षमा उक्लिएको हो। दुवैको समान ४ अंक रहेको छ।

यस्तै आइतबार नै भएका अन्य खेलमा म्यान्चेस्टर युनाइटेड र साउथएम्पटनले १-१ को बराबरी खेल्दा टोटनहम हट्सपरले वल्भ्सलाई १-० ले पराजित गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु