मास्क नलाउने र दूरी कायम नगरे जरिवाना हुन्छ : स्वास्थ्य मन्त्रालय


विचार
आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका

आयोमेल संवाददाता
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको

आयोमेल संवाददाता
पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको


सरकारले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने व्यक्तिलाई जरिवाना तिराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड नअपाउने व्यक्तिले अब उप्रान्त जरिवाना तिर्नुपर्ने व्यवस्था लागू हुन लागेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने बताए।

‘सरकारले बारम्बार जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ। तर, केही व्यक्तिले पालना गरेको पाइएको छैन’, डा. गौतमले भने, ‘अब पनि पालना नगरेमा जरिवना तिर्नुपर्ने हुनेछ।’

डा. गौतमले अति आवश्यक नभई घरबाट नस्किने, दुई मिटरको दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग तथा साबुन पानीले हात धुनको लागि आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय

पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ। एक साताअघि कोरोना

निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख