काठमाडौंका अस्पताललाई हिमालय एयरलाइन्सले दियो स्वास्थ्य सामग्री


विचार
आयोमेल संवाददाता
नयाँ सरकार बनाउन दौडधप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन्

आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक

आयोमेल संवाददाता
ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता


नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौंका विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

कोरोना भाइरस महामार विरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्यको सुनिश्चितता ध्यानमा राख्दै हिमालयले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, राष्ट्रिय ट्रमा सेन्टर महाँकाल र मनमोहन मेमोरियल सामुदायिक अस्पताल फर्पिङलाई विविध चिकित्सा सामाग्री सहयोग गरेको हो।

काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायबीच आफ्नो सेवा पहुँच बढाउने प्रयासअनुसार हिमालयले कोभिड–१९ विरुद्धको लडाइँमा अत्यावश्यक १ सयथान पिपिइ सेट, १ सयथान आरडिटी परीक्षण किट, २ सय्थान सर्जिकल मास्क, २ सयथान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस सिल्ड, ५ सयथान शुकभर र पाँच बोतल स्यानिटाइजर प्रदान गरेको हो।

हिमालयको ब्रान्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।

‘संस्थागत सामाजिक उत्तरदायित्व सुदृढीकरण गर्दै महामारीविरुद्ध लड्न अहोरात्र खटिरहेका अस्पतालहरूसँग हातेमालो गरी अघि बढ्न सधै तयार छौं,’ दलीले भनिन्, ‘महामारीविरुद्ध लड्न अग्रभागमा खटिएर जोखिम मोलिरहेका स्वास्थ्यकर्मीलाई चिकित्सा सामग्रीले केही राहत दिने विश्वास छ।’

महामारी सुरुवातमै हिमालयले सरकारको कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ सरकार बनाउन दौडधप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ

देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै