भिआइपीहरुको भान्सा र फर्निचरका लागि १४ करोड खर्च


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–विशिष्ट व्यक्ति (भिआइपी) हरुको भान्सा र फर्निचरका लागि यो वर्ष १४ करोड रुपैयाँ खर्च भएको पाइएको छ।

महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनअुनसार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट विशिष्ट व्यक्तिहरुका लागि मागअनुसार फर्निचर, भान्साका अन्य सामान, कार्पेट, पर्दालगायतका भौतिक सुविधाका सामान र चालु प्रकृतिका सामानमा गत वर्ष करिब ६ करोड खर्च भएकोमा यसवर्ष १४ करोड १७ लाख १७ हजार खर्च भएको पाइएको हो।

कार्यालयले विशिष्ट व्यक्तिले प्रयोग गरेका निवासमा विगतदेखिका सामानका बारेमा केही उल्लेख नगरी प्रत्येक वर्ष एकै प्रकृतिका सामान खरिद गरी उपलब्ध गराउँदै आएको छ।

मापदण्ड स्वीकृत नगरेका कारण सामानको गुणस्तर, परिमाण तथा खर्चमा एकरुपता कुन सकेको छैन। विशिष्ट व्यक्तिहरुका लागि आवश्यक पर्ने बजेट सम्बन्धित निकायमा नै विनियोजन गर्ने र सेवा सुविधासम्बन्धी मापदण्ड बनाइ खर्च गर्न महालेखाले सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको