सञ्चारमाध्यमसँग सम्बन्ध सुधार गर्न तालिबानले समिति बनाउने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्ध सुधार गर्नका लागि तालिबानले एक समिति गठन गर्न लागेको बताएको छ। प्रवक्ता उबिउल्लाह मुजाहिद्दीनका अनुसार यो त्रिपक्षीय समिति हुनेछ।

जसमा तालिबान, सञ्चार सुरक्षा संगठन तथा काबुल प्रहरीका प्रतिनिधिहरू रहनेछन्।

यसअघि अन्तर्राष्ट्रिय पत्रकार महासंघका उप महासचिव जेरेमी डियरले अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि पत्रकारका लागि निकै चुनौतीपूर्ण समय आएको बताएका थिए।

उनका अनुसार अफगानिस्तानमा पत्रकारहरूलाई धम्काउने र महिला पत्रकारहरूलाई काममा जानबाट रोक लगाइएका घटनाहरू सार्वजनिक भएका थिए। यो बीचमा अफगानिस्तानमा कैयौं सञ्चारमाध्यम बन्द भएका खबरहरू पनि आएका छन्।

अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले यसपालि अघिल्लोपटकको भन्दा ‘अलग’ शासन हुने बताएको थियो। दोस्रो दिन तालिबानले पत्रकार सम्मेलन गरेको थियो र विदेशी पत्रकारहरूको सवालको जवाफ दिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले