‘हामी डा. केसीकाे साथमा’ भन्दै काम छाेडे डाक्टरहरूले


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले मौन प्रदर्शन गरेका छन्।

आइतबार चिकित्सकहरूले सरकारलाई माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन्।

केसी अहिले टिचिङ अस्पताल अनसन बसिरहेका छन्र। अनसनको को २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प गर्न भएका हुन्।

अस्पतालका प्रागणमा १ बजेदेखि धर्ना तथा शान्तीपुर्ण आन्दोलनको कार्यक्रम रहेको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.सुभास देवकोटाले जनाकारी दिए।

सरकारले २४ घन्टा भित्रमा वार्ता टोलीको गठन नगरेमा थप कडा रुपमा प्रस्ततुत हुने चेतावनी समेत चिकित्सकले दिएका छन्।

चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्युटावर, लुटतन्त्र बन्द गर, हिजो गरेको सम्झौता कता गयो?,दुरदराजमा मेडिकल शिक्षा खै?,सरकारको नैतिकता गायव भयो जस्ता प्ले कार्ड लिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको