सिभिल बैंकको ११५औं शाखा महेन्द्रनगरमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

सिभिल बैंकले कञ्चनपुरको महेन्द्रनगरमा ११५औं शाखा सञ्चालनमा ल्याएको छ। शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गरे।

कार्यक्रममा नगर प्रमुख विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नुका साथै वित्तीय स्तर बढाउन सिभिलको शाखाले टेवा पु¥याउने विश्वास व्यक्त गरे। व्यापार–व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरण प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दालाई आवश्यक पुँजी कर्जा लिन र नगद जम्मा गर्न सहज हुने उनले बताए।

सिभिलका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरूको सहभागिताबिना आर्थिक समृद्धि सम्भव नहुने बताए।

हाल १ सय १५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटिएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा दिँदै आएको सिभिल बैंकले करिब ९२ अर्ब निक्षेप परिचालन गरी ८५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु