दिल्ली फेरि शीर्षस्थानमा, कप्तानकाे तुफानी ब्याटिङ


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


यसपल्टको इन्डियन प्रिमियर लिगका लागि प्रयोग भएका यूएईका तीन मैदानमध्ये शरजहाँको सबैभन्दा ठूलो विशेषता छ, छोटो बाउन्ड्री। त्यसैले यहाँ बढी भन्दा बढी रन बन्ने गरेको छ ।

दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीचको खेल पनि अपवाद रहेन । तर जितका लागि कीर्तिमानी २ सय २९ रनको लक्ष्य पछ्याइरहेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रनमात्र बनाउन सक्यो ।
 
यस्तोमा दिल्ली रनले १८ विजयी रह्यो । तेस्रो जितसहित ६ अंकमा शीर्षस्थानमा उक्लिन पनि सफल रह्यो । कोलकाताको मुख्य समस्या नियमित अन्तरमा विकेट गुमाउनु  रह्यो ।
 
कोलकातका तर्फबाट नितिश राणाले ३५ बलमा ५८ रन बनाए । अन्य ब्याट्सम्यानले ठूलो इनिङ्स खेल्न सकेनन् । खेलको अन्त्यतिर इयाेन मोर्गनले १८ बलमा ४४ रन बनाएर जितका लागि प्रयास भने गरे ।
 
दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर बनाएको २ सय २८ रनको प्रदर्शन सबैभन्दा बढी भूमिका कप्तान श्रेयस ऐरको रह्यो । उनले ३८ बलको मात्र सामना गरेर ८८ रन बनाएर र नटआउट समेत रहे ।
 
उनले सात चौका र छ छक्का प्रहार गरे । ऐरले दोस्रो विकेटका लागि पृथ्वी शसँग मिलेर ७३ रनको साझेदारी गरे । शले ४१ बलमा ६६ रन जोडे । कोलकाताका सबै बलर महँगा सावबत भए । त्यसमध्ये आन्द्रे रसेलले दुई विकेट लिए ।
जितपछि दिल्ली क्यापिटल्सका खेलाडी खुसी साट्दै ।

र, याे पनि

चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको