विश्वकप खेल्ने अष्ट्रेलियाको टिम यस्तो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ का लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। टिमको कप्तानमा आरोन फिन्च रहेका छन्।

सुपर १२ को समूह ‘ए’ मा रहेको अष्ट्रेलियाले पहिलो खेल २३ अक्टोबरमा दक्षिण अफ्रिकासँग खेल्नेछ। टी-२० विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुँदैछ। ओमानमा पहिलो चरणका खेल हुनेछन्। पहिलो चरणका खेलबाट चार टोलीले दोस्रो अर्थात सुपर १२ मा स्थान बनाउने छन्।

पहिलो चरण दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा ओमान, पपुवा न्युगिनी, बंगलादेश र स्कटल्याण्ड रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया रहेका छन्।

यता, सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलियासहित, इंग्ल्याण्ड, वेष्ट इन्डिज, दक्षिण अफ्रिका रहेका छन्। यसमा पहिलो चरणबाट आएका दुई टोली थप हुनेछन्।

यस्तै सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्ड रहेका छन्। यसमा पनि पहिलो चरणबाट आएका दुई टोली थप हुनेछन्।

फाइनल खेल १४ नोभेम्बरमा हुनेछ।

यी हुन् अष्ट्रेलियाका खेलाडी

May be an image of text that says 'SQUAD T20 WORLD CUP 2021 T23 MEN'S WORLD CUP T20 2021 [C) AARON FINCH PAT CUMMINS [VC] ASHTON AGAR MITCHELL STARC JOSH HAZLEWOOD MARCUS STOINIS JOSH INGLIS MITCHELL SWEPSON MITCHELL MARSH MATTHEW WADE GLENN MAXWELL DAVID WARNER KANE RICHARDSON ADAM ZAMPA STEVE SMITH TRAVELLING RESERVES DANIEL SAMS DANIEL CHRISTIAN NATHAN ELLIS #MADEOFAUSTRALIA'


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप