श्रीमती हत्या गर्नेमाथि म्याद थप गरेर अनुसन्धान


विचार
आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका

आयोमेल संवाददाता
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको

आयोमेल संवाददाता
पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको


श्रीमती हत्या आरोपमा पक्राउ परेका झापा कमल गाउँपालिका १  सरङ्पडाका  ६४ वर्षीय भण्डारीलाई जिल्ला अदालत झापाबाट म्याद थप गराएर प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

प्रारम्भिक अनुसन्धानमा ६४ वर्षीय भण्डारी  नै श्रीमती मनमाया भण्डारीको हत्यामा संलग्न  देखिएको प्रहरीले जनाएको छ।           

उनलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। 

हत्या भएको चार  दिनपछि प्रहरीले भण्डारीलाई घरबाटै नियन्त्रणमा लिएको हो।

गत सोमबार गौरादह –१ मा रहेको भण्डारीकै घरमा मनमायाको बिभत्स हत्या भएको थियो। 

हथौंडा प्रहार गरी हत्या गरेको पाइएको  अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।                                                 

घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यलाई निगरानीमा राखेको छ। 

पोष्टमार्टम रिपोर्टको अनुसार हत्या भएको समयमा मृतक मनमाया र हत्या आरोपि उनका श्रीमानसँगै भएको  समय एउटै ति अधिकृतको भनाइ छ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भीमबहादुर उपर शुक्रबार म्याद थपेर  अनुसन्धान भइरहेको जनाए।         

उनले भने, ‘प्रहरी सत्यतथ्य बाहिर ल्याउन लागि परेको छ,अनुसन्धानमा कमजोरी हुन नदिनेमा पनि प्रहरी त्यत्तिकै सचेत छ’ प्रहरीले यसअघि नै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको र  हत्यारा नजिक पुगिसकेको जनाइसकेको छ।     


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय

पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ। एक साताअघि कोरोना

निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख