तालिबानले भारतसँगको व्यापार बन्द गर्‍यो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएसँगै त्यसको असर भारतमा पनि देखिन थालेको छ। तालिबानले छिमेकी देशसँगको व्यापार बन्द गर्न थालेको छ। तालिबानले भारतसँगको आयात–निर्यातमा रोक लगाएको छ।

फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआइइओ) को अनुसार तालिबानले मालवाहक सवारी साधनको आवत–जावतमा रोक लगाएका छन्।

एफआइइओका महानिर्देशक डा. अजय सहायले सञ्चार माध्यमलाई जानकारी दिँदै भने, ‘हामीले अफगानिस्तानको हरेक एक स्थितिलाई निरन्तर अनुगमन गर्दैछौं। त्यहाँबाट आयात हुने सामान पाकिस्तान हुँदै भारत आउँछ। सबै मालबाहक ट्रेनहरु बन्द गरिएका छन्। एक किसिमले आयात पूर्णरुपमा रोकिएको छ।’

अफगानिस्तानको निर्यात रणनीतिमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको रिपोर्टअनुसार भारत ड्राइ फ्रुटको सबैभन्दा ठूलो आयातकर्ता मध्ये एक हो।
ड्राइ फ्रुटको आयातको हिसाबले भारत अमेरिका, जर्मनी र हङकङपछि चौथो स्थानमा छ।

रिपोर्टअनुसार भारतले अफगानिस्तानबाट बदाम, किसमिस, पिस्ता, नेभारा आयात गर्दछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप