नेपाल नेतृत्वको एमाले समाजवादीमा झापाका ६ केन्द्रीय सदस्य


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा–माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) मा झापाबाट ६ जनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा नरेश खरेल, रविन कोइराला, भाष्कर काफ्ले, घनेन्द्र बस्नेत, गौरा प्रसाइँ कोइराला र खगेन्द्र चुडाल छन्।

पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेको बताइए पनि अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्ष बाहेकको नाम सो पार्टीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन। यद्यपि झापाबाट ६ जना केन्द्रीय सदस्य बनेको सार्वजनिक भएको छ। खरेल र कोइराला कोइराला संविधानसभा संदस्यसमेत हुन्। खरेल पत्नी पवित्रा खरेल प्रतिनिधिसभामा सदस्य छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिको जिम्मेवारीमा छन्। काफ्ले ताप्लेजुङबाट झापा आएका युवा नेता हुन् । काफ्ले पार्टीको बैकल्पिक केन्द्रीय सदस्य थिए। चुडालको पार्टीपंक्तिमा खासै चर्चा छैन । उनी यसअघि पार्टीको कुन भूमिकामा थिए त्यो पनि स्पष्ट खुलेको छैन।

खरेल, कोइराला र काफ्ले एमाले अध्यक्ष केपी ओलीका कट्टर विरोधी मानिन्छन् । लामो समयदेखि नेपाल र खनाल निकट रहेर उनीहरूले राजनीति गर्दै आएका थिए।

यस्तै, बस्नेत र प्रसाईं पूर्व सांसद हुन्। बस्नेत एमालेमा त्यागी र पुराना नेता मानिन्छन्। यीबाहेक नेपाल पक्षमा कोही पनि स्पष्ट खुलेका छैनन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु