बजाजको नयाँ शोरुम धनुषामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धनुषामा सुविधा सम्पन्न नयाँ शोरुम ‘माँ दुर्गा अटोमोबाइल्स’ सञ्चालनमा ल्याएको छ।

अटोमोबाइल ब्रान्ड बजाजले थप सुविधासहित सेल्स, सर्भिस र स्पेयर्स देण्शभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। यस उद्देश्यलाई सार्थक बनाउन माँ दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निर्मला कुमारीलाई डिलरसिप प्रदान गरिएको छ।

कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदमा सहज बनाउने छ। यसैका माध्यमबाट बजाजले बिक्री सशक्त बनाउन सहयोग पुग्ने छ।

नयाँ शोरुम सुरुवात गर्दैै गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले धनुषामा नयाँ शोरुम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।

‘ग्राहकलाई पूर्णसन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। धनुषामा यो नयाँ शोरुम विस्तारसँगै ग्राहकको जीवन सहज बनाउन बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने विश्वास छ,’ उनले भने।

शोरुम उद्घाटनका अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’