मिश्रले लिए प्रदेश प्रमुखको शपथ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त हरिशंकर मिश्रले शपथग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतल निवासमा आयोजित एक समारोहकाबीच मिश्रलाई पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले महोत्तरीको पिपरा स्थायी घर भएका मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो।

सिफारिस भएको दोस्रो दिन मिश्र प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।

यसअघि केपी ओली शर्माको तत्कालीन सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा ‘अहिराज’ लाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत