आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक (तालिकासहित)


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आज खेल तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार १७ अक्टोबरबाट पहिलो राउण्डका खेल सुरु हुनेछन्। सुरुवाती खेलमा ओमान र पपुवा न्युगिनी भिड्नेछन्। पहिलो चरणको अन्तिम खेल भने २२ अक्टोबरमा हुनेछ।

पहिलो चरणमा दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा ओमान, पपुवा न्युगिनी, बंगलादेश र स्कटल्याण्ड रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया रहेका छन्।

दुवै समूहका शीर्ष दुई टोली सुपर – १२ मा प्रवेश पाउनेछन्। सुपर १२ मा पनि दुई समूह रहेका छन्। सुपर १२ को पहिलो खेल २३ अक्टोबरबाट सुरु हुनेछन्। २३ अक्टोबरमा समूह ‘ए’ मा रहेका अष्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दा इंग्ल्याण्डले वेष्ट इन्डिजको सामना गर्नेछ।

फाइनल खेल १४ नोभेम्बरमा हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ