जसमा केन्द्रीय समिति बैठक जारी, बुधबारसम्म चल्ने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक जारी छ। सरकारमा सहभागिताका साथै केन्द्रीय समितिको आकार तय गर्ने लगायतका विषयमा छलफल गर्न जसपा केन्द्रीय समिति बैठक बसेको हो।

बुधबारसम्म चल्ने बैठकले समसामयिक राजनीतिबारे छलफल र निर्णय गर्नुका साथै भाद्र १ देखि मंसिर मसान्तसम्म सञ्चालन हुने पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) को अभिमुखीकरण र शुभारम्भ गर्ने डा बाबुराम भट्टराईले जानकारी दिए।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेको एक वर्षभन्दा बढी भइसके पनि केन्द्रीय कार्यसमितिको समायोजन हुनसकेको छैन। जसपा विधानमा ८०१ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ।

पूर्वराजपा र समाजवादी पार्टी गरी ८०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइए पनि निर्वाचन आयोगमा हालसम्म दर्ता भएको छैन।

बैठकबाट केन्द्रीय समितिको टुंगो लगाएर निर्वाचन आयोगलाई जानकारी गराउने तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए। यस्तै बैठकमा सरकारमा सहभागिताको विषयमा पनि छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप