हाम्रा सेना लगातार युद्धको जोखिम उठाउन सक्दैनन् : बाइडेन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाले लगातार युद्धको जोखिम उठाउन नसक्ने बताएका छन्। विशेष सम्बोधनमार्फत उनले अफगानिस्तानमा वर्तमान संकट आउनुमा धेरैले अमेरिकालाई दोष दिइरहेको भन्दै आफूहरु अब थप जोखिम लिन नसक्ने बताए।

‘केहीले अफगानिस्तानमा वर्तमान स‌ंकट आउनुमा हामीलाई दोष दिएका छन्। तर, कैयौं अमेरिकी परिवारले अफगानिस्तानमा आफ्ना पारिवारिक सदस्यलाई युद्धका दौरान गुमाएका छन्। हामी आफ्नो सेनालाई अब अरु जोखिममा राख्न सक्दैनौं। मैले जहिले पनि सही फैसला गरेजस्तो लाग्छ।’, बाइडेनले भने।

बाइडेनले सम्बोधनका क्रममा अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने निर्णय सही भएको बताए। ‘हाम्रा सैनिक लगातार युद्धको जोखिम उठाउन सक्दैन। म यो कुरालाई लिएर प्रष्ट छुँ कि हाम्रो विदेश नीति मानवअधिकारमा केन्द्रित छ। म मात्र होइन अरु जो कोही राष्ट्रपति आए पनि उसले अफगानिस्तानमा सेना राखिरहने निर्णय गर्ने थिएन।’, बाइडेनले भने।

उनले अफगानिस्तानका नेता एकजुट भएर लड्नुपर्ने समयमा भागेको भन्दै आपत्ति जनाए। देश र जनतालाई संकटबाट पार लगाउनु पर्ने समयमा यसरी अलपत्र छाडेर भागेको भन्दै बाइडेनले वर्तमान अवस्थाको कारक अफगानी नेताहरु नै भएको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु