अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सभामुखको रूलिङ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई रूलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले अफगानिस्तान घटनाबारे प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न सरकारलाई रूलिङ गरेका हुन्।

त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गरी यसबारे अर्को बैठकमा जानकारी गराउन उनले सरकारलाई निर्देशन दिए।

त्यसअघि बोलेका प्रमुख प्रतिपक्षी दलका सांसदहरूले अफगानिस्तान घटनाबारे सरकार मौन रहेको आरोप लगाएका थिए।

एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्कको अध्यक्ष राष्ट्रको हिसाबले पनि नेपालले अफगानिस्तान घटनाबारे कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ गर्न सभामुखसँग माग गरेका थिए।

सरकार गैरजिम्मेवार बनेको भन्दै उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका संसारको १० उत्कृष्ट सहरमा छनोटमा पर्न सफल भएको छ। सोमबार न्युयोर्कस्थित भर्चुअल कार्यक्रममार्फत सो घोषणा

सोह्र श्राद्ध सुरु

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको

साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित