बेंग्लोर विजयी, विराट कोहलीलाई राहत


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


भारतीय कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिगको सोमबारको आफ्नो पहिलो खेलमा जित आत्मसात् गरेका छन्।

व्यक्तिगत प्रदर्शन खराब रहे पनि उनको टिम विजयी रह्यो।

बेंग्लोरले सनराइज हैदराबादलाई १० रनले हराएको हो । जितका लागि १ सय ६४ रन पछ्याइरहेको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रन बनाएर अलआउट भयो।

उसका लागि इंग्लिस प्रारम्भिक ब्याट्सम्यान जोनी बेरिस्टोले सर्वाधिक ६१ रन बनाए। त्यसमा ६ चौका र २ छक्का सामेल थियो। हैदराबदका कप्तान डेविड वार्नर भने ५ रन मात्र बनाएर नाटकीय रूपमा रनआउट भए।

मनीष पाण्डेले भने ३४ रनको योगदान दिए । हैदरावादले अन्त्यतिर लगातार विकेट गुमाएको थियो। पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। त्यसमा दुई फरक खाले खेलाडीको अर्धशतक सामेल थियो।

डेब्यु गरिरहेका देवदत्त पाडिक्कलले ४२ बलमा ५६ रन बनाए । यस्तै अनुभवी एबी डी भिलियर्सले ३० बलमा ५१ रन बनाए । कोहलीले भने १४ रन मात्र बनाउन सके।

म‌गलबार शारजहाँ चेन्नई सुपर किग्स र राजस्थान राेयल्सबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको