बालुवाटारमा कांग्रेसको बैठक नबस्ने, बुढानीलकण्ठमा शुक्रबार पदाधिकारी बैठक


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं
सत्तारुढ नेपाली कांग्रेसले पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको औपचारिक बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने जनाएका हुन्।

विगतको गलत परम्परालाई तोड्दै अबदेखि पार्टीको औपचारिक बैठकमा नबस्ने उनले बताए।

यही निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै शुक्रबारको पदाधिकारी बैठक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी विवास बुढानीलण्ठमा बोलाइएको खड्काले जानकारी दिएका छन्।

पार्टी महाधिवेशन, क्रियाशील सदस्यता, समसामयिक विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले