इलामको रोङ गाउँपालिकाका ३ वडा सिल


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


झापा–इलामको रोङ गाउँपालिकाका तीन वटा वडा सिल गरिएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरी ती वडा सिल गरिएको हो। रोङ झापासँग सीमा जोडिएको क्षेत्र हो।

पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले गाउँपालिकाले तीनवटा वडा सिल गरेको अध्यक्ष सम्शेर राईले जनाएका छन्। सिल साउन १४ गते राति १२ बजेसम्म कायम रहनेछ। कोरोना संक्रमण जोखिम भएका वडा सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

गाउँपालिकाबासीलाई सुरक्षित राख्न बाध्य भएर सिल गर्नु परेको उनको भनाइ छ। अध्यक्ष राईलेअत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान