गठबन्धन सरकार सेटिङबाट आएको होः भैरवसुन्दर श्रेष्ठ


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–एमाले सांसद भैरवसुन्दर श्रेष्ठले वर्तमान गठबन्धन सरकार सेटिङबाट आएको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले वर्तमान सरकार देशीविदेशीशक्तिहरुबाट आएको बताए।

उनले सर्वोच्च अदालतले संविधानको धारा ७६(५) को व्याख्या गर्दा बहुलबादको उपहास गरेको उल्लेख गर्दै यो धारालाई संशोधन गर्नुपर्ने अवस्था आइसकेको बताए।

७६(५) को अपव्याख्याले संसद निर्दलीय चरित्रको भारदारीसभाका रुपमा रुपान्तरिक हुन लागेको उल्लेख गर्दै उनले भने, ‘यो फैसलाले कहीँ कतै हामी अर्को व्यवस्थामा जान लागेको हो कि भनेर शंका लागेको छ, दलबाट निर्वाचित सांसदलाई नै दलीय ह्वीप लाग्दैन भने हामी कुन व्यवस्थामा जाँदैछौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले