सानो सोच र स्वार्थले कांग्रेस र नेकपालाई संरचनात्मक संकटमा धकेलेको नबिर्सौं : भट्टराई


विचार
आयोमेल संवाददाता
परमादेश शब्दको यत्रो ठूलो बेइज्जत?: रामनारायण बिडारी

उनले संसदमा दैनिक सर्वोच्चको परमादेशबारे उल्लेख गर्ने गरिएकोमा आपत्ति जनाए।

आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा


काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै सानो सोच र स्वार्थले नेपाली कांग्रेस र नेकपालाई संरचनात्मक संकटमा धकेलेको बताएका छन्।

बिपी कोइराला र आज परेको पुष्पलाल स्मृति दिवसको सन्दर्भ उठाउँदै भट्टराईले मुखले उनीहरुले गुणगान गर्ने तर, आफ्नै सानो सोच र स्वार्थी प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत: कांग्रेस र नेकपालाई संरचनात्मक संकटमा धकेलेको बताए।

‘आधुनिक नेपाली इतिहासका दुई अग्रणी व्यक्तित्व बिपी र पीएलको स्मृति दिवस (क्रमश: साउन ६ र ७ गते) मनाइरहँदा मुखले वहाँहरूको गुणगान गर्ने तर, काम आफ्नै सानो सोच र स्वार्थअनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत: नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं!’, भट्टराईले ट्विटमा भनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश शब्दको यत्रो ठूलो बेइज्जत?: रामनारायण बिडारी

उनले संसदमा दैनिक सर्वोच्चको परमादेशबारे उल्लेख गर्ने गरिएकोमा आपत्ति जनाए। ‘परमादेश भन्ने शब्दको यत्रो ठूलो बेइज्जत, त्यो पनि राष्ट्रिय सभामा?

व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।