चीनबाट भेरोसेल खोप लिएर आज नेपाल आइपुग्दै निगमको विमान


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – कोरोनाविरुद्धको भेरोसेल खोप लिन बुधबार राति चीन गएको नेपाल वायु सेवा निगमको विमान आज नेपाल आइपुग्दै छ। सो विमानमार्फत आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख ल्याइने बताए। आज त्यसमध्ये ८ लाख डोज आउन लागेको हो।
लगातार तीन उडानमार्फत नियमित खोप ल्याइने उनले बताए।

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने छ भने भोलि फर्किनेछ। त्यसपछि ९ गते फेरि खोप लिन निगमको विमान बेइजिङ जानेछ। यसअघि असार २५ गते ८ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो। यसअघि चीनले १८ लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो। चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता पनि जनाएको छ।

अहिले ल्याउन लागिएको खोप अनुदान र खरिद गरिएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको