स्वास्थ्य सामग्री कार्गो ढुवानीमा क्याथे प्यासिफिक निरन्तर


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं-

हङकङको क्याथे प्यासिफिक कार्गोले नेपालमा जारी कोरोना भाइरस महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ढुवानी गरिरहेको छ।

हङकङ–काठमाडौं यात्रुवाहक उडान रद्द भएका कारण क्याथेले नेपालका लागि स्वास्थ्य सामग्री ढुवानी गर्दै आएको छ। केही दिनअघि क्याथेले कोरियाको इन्चेनबाट हङकङ हुँदै ५ लाखथान आरडिटी किटलगायत ११ हजार किलो स्वास्थ्य सामग्री ढुवानी गरेको थियो।

‘कोरोना महामारीले नेपालीलाई गम्भीर असर पारेको छ। एक दशकदेखि नेपालमा उडान गर्दै आएको नाताले यस्तो असहज परिस्थितिमा नेपाली जनताका लागि सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ क्याथे प्यासिफिक एयरवेजका नेपाल प्रमुख जुनु मलेकुले भनिन्, ‘यो कामका लागि हामीलाई छनोट गरेकोमा युएसएडलाई धन्यवाद दिन्छौं र नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री ढुवानी गर्न हामी सधैं तयार छौं।’

क्याथेले जहाँ र जहिलो पनि राहत सामग्री र यात्रु उद्धार कार्गो उडान गर्न तयार रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको