कांग्रेस सांसद अमरेश सिंहले राजीनामा दिँदै


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने भएका छन्। क्रियाशील सदस्यता वितरणमा प्रदेश २ मा धाँधली भएको भन्दै सिंहले राजीनामा दिन लागेका हुन्।

‘प्रदेश २ मा क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ,’ सिंहले आयोमेलसँग भने,‘सभापतिसँग समय लिएको छु। साँझ ६ बजे सभापतिलाई राजीनामा दिँदैछु।’

क्रियाशील सदस्यता विवाद समाधान गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले भने पनि कुनै सुनुवाइ नभएपछि राजीनामा दिन लागेको उनले बताए।

सर्लाही क्षेत्र नम्बर १ चन्द्रनगर गाउँपालिका वडा नम्बर १, ३ र ५ का कांग्रेस कार्यकर्ता क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन्। सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक