नेपालपक्षका सांसदहरुलाई ओलीको प्रश्न–विपक्षी गठबन्धनमा सामेल भएर किन अपराधपूर्ण कार्य गरेको?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल समूहले शेरबहादुर देउवालाई विश्वासको मत दिएर अपराधपूर्ण कार्य गरेको आरोप लगाएका छन्।

विश्वासको मत दिने नेपाल समूहका २२ सांसदलाई स्पष्टीकरण पेश गर्न पत्र पठाउँदै उनले यस्तो आरोप लगाएका हुन्।

उनले पत्रमा भनेका छन्, ‘पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरुसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउनेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो?’

उनले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै जवाफ चित्तबुझ्दो नभए वा जवाफ नदिएमा कारबाही गरिने चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको सोमबारको बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेपालसमूहका सांसदले उक्त बुझेका थिए। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार पत्रकारहरुसँग पत्र बुझेको २४ घण्टापछि कारबाहीको निर्णय हुने जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपालीलगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न

गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)