झापामा सवारी दुर्घटनाः एक वर्षमा ९३ जनाको मृत्यु


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


झापा–सवारी दुर्घटनामा परी झापामा एक वर्षमा ९३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ पुरुष, १२ महिला र ६ बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सवारी दुघर्टनामा परेर २५८ पुरुष, ४५ महिला तथा २१ बालबालिका गरी ३२४ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा ७४१ जना सामान्य घाइते भए। जसमा ५४६ पुरुष, १२८ महिला तथा ६७ बालबालिका रहेको प्रहरीले जनाएको छ। सो अवधिमा ६५७ वटा सवारी दुघर्टना भएका छन्। जसमा एक हजार सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ।

सोही अवधिमा भएका दुर्घटनामा एउटा चौपाया मरेको र अर्को एउटा घाइते भएको जनाइएको छ। अधिकांश दुघर्टना पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा भएका हुन्। त्यसबाहेक चारआली–चन्द्रगढी सडक खण्डमा १३ वटा र पाडाजुंगी–गौरीगञ्ज सडकखण्डमा ११ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको