महन्थ ठाकुरले बालुवाटार पुगेर भेटे देउवालाई


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवालाई भेट्न ठाकुर बिहान बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच करिब आधा घण्टा छलफल भएको ठाकुरनिकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवासँग कैदीबन्दीको रिहाइ, मधेश आन्दोलनका मुद्दा सम्बोधनलगायतका विषयमा छलफल भएको स्रोतले बतायो।

पार्टी नेता राजेन्द्र महतोका साथ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेगरेका ठाकुर देउवालाई भेट्न एक्लै बालुवाटार पुगेका थिए।

मंगलबार सकिएको महन्थ पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, झुटा मुद्दा लगाइएका आन्दोलनकारीमाथिको मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज