अष्ट्रेलियाको घातक बलिङमा टिक्न सकेन वेस्ट इन्डिज, १३३ रनको हार


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय सिरिजमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले डकवर्थ लेविस नियमका आधारमा १३३ रनको भारी जित निकालेको हो। जितसँगै सिरिजमा उसले १-० को अग्रता बनाएको छ।

अष्ट्रेलियाले ४९ औं ओभर ब्याटिङ गरेर २५२ रन जोडेको अवस्थामा पानी परेपछि डिएल मेथडका आधारमा वेस्ट इन्डिजलाई ४९ ओभरमा २५७ रनको लक्ष्य दिइएको थियो। तर वेस्ट इन्डिज २६.२ ओभरमा १२३ रन जोड्दै अलआउट भयो।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान कायरन पोलार्डले मात्र सम्झनलायक प्रदर्शन गरे। उनले ५६ रन बनाए। अष्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा जोस हेजलवुडले ३ विकेट लिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एलेक्स क्यारीले सर्वाधिक ६७ रन बनाए। यस्तै एस्टन टर्नरले ४९, जोस फिलिपले ३९ र बेन म्याकडरमोटले २८ रन बनाए। वेस्ट इन्डिजका हायडेन वाल्सले ५ विकेट लिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले