पाकिस्तानविरुद्धको टी-२० सिरिज इंग्ल्याण्डलाई


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानसँगको तीन खेलको टी-२० सिरिज २–१ ले जितेको छ। निर्णायक तेस्रो खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिज जितेको हो ।

जितका लागि पाएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले दुई बल बाँकी छँदै भेट्टायो। इंग्ल्यान्डका लागि जेसन रोयले सर्वाधिक ६४ रन बनाए। यस्तै डेविड मलानले ३१, कप्तान मोर्गन र जोस बटलरले समान २१/२१ रन बनाए। पाकिस्तानका मोहम्मद हफिजले सर्वाधिक ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो। उसका मोहम्मद रिजवानले अविजित रहँदै सर्वाधिक ७६ रन बनाए। यस्तै फकर जमानले २४ रन बनाए। इंग्ल्याण्डका आदिल रसिदले ४ विकेट लिए।

पाकिस्तान पहिलो खेलमा ३१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ४५ रनले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक