स्काइवर्थ ७ मोसन डिडी वासिङ मेसिन बजारमा


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं-

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस् प्रालिले स्काइवर्थ ब्रान्डको वासिङ मेसिन बजार ल्याएको छ। इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरका साथ ‘सेभेन स्टार प्रोवास टेक्नोलोजी’ बजार ल्याएको हो।

कम्पनीका अनुसार यसले एक प्रीमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फर्मेन्स प्रदर्शन प्राप्त गर्न वास कार्यक्रमअनुसार सात विभिन्न गति कार्यान्वयन गर्दछ। उच्च टिकाउ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले यसको लामोे आयु अवधिलाई दर्शाउँछ।

स्मार्ट अप्लायन्सका नेसनल सेल्स प्रमुख भाष्कर मुनंकर्मील धैरे विशेषता र सुविधासहित १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गरिएको बताए।

‘७ मोसन टेक्नोलोजीले धेरै सजिलोसँग कपडालाई स्वतन्त्र रूपमा ड्रमभित्र जान मद्दत गरी लुगा धुने कामलाई निकै सहज बनाउँदछ। यसले विभिन्न गति प्रयोग गर्दछ,’ उनले भने, ‘गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्छ र यसले सबै फोहोर हटाउन सहयोग गर्छ। यी सात गतिमा फल, स्क्रबिङ, थ्रिडी पर्सपेक्टिभ, लाइट स्विङ, स्क्रुइङ, लाइट निडिङ र फ्लफ सामेल छन्।’

स्काईवर्थ ७ मोसन डिडी वासिङ मेसिन ८ र ९ किलो क्षमतामा तीन मोडलमा डार्क सिल्भर कलरमा उपलब्ध छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको