पोर्नोग्राफिक फिल्म बनाएको आरोपमा बलिउड अभिनेत्री शिल्पाका पति राज कुन्द्रा पक्राउ


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। मुम्बई प्रहरीले उनलाई पोर्नोग्राफिक फिल्म बनाएको र एक एपद्वारा उपलब्ध गराएको आरोपमा पक्राउ गरेको हो।

मुम्बई प्रहरीले दिएको जानकारीअनुसार गत फेब्रुअरीमा यसबारे एक निवेदन दर्ता भएको थियो। जसको छानविनका दौरान कुन्द्रालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।

मुम्बई प्रहरीले उनी यस कार्यमा सामेल भएको आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेको छ। प्रहरीले यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यसबारे कुन्द्राका परिवार एवं शिल्पाबाट केही पनि भनाइ आइसकेको छैन। कुन्द्रालाई आज अदालतमा पेश गर्ने तयारी प्रहरीको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको