कोरोना महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या करिब ४१ लाख


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं–कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या करिब ४१ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म ४० लाख ८१ हजार २ सय ४१ जनाको मृत्यु भएको हो। हालसम्म विश्वभर संक्रमितको संख्या १८ करोड ९९ लाख १७ हजार ४ सय ५८ पुगेको छ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ, जहाँ मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ८ सय ८१ पुगेको छ। यस्तै, भारतमा ४ लाख १३ हजार ९१, ब्राजिलमा ५ लाख ४१ हजार २ सय ६६, फ्रान्समा १ लाख ११ हजार ६ सय ५७ र रुसमा १ लाख ४५ हजार २ सय २२ जनाको मृत्यु भएको छ।
संक्रमितका हिसाबले पनि अमेरिका सबैभन्दा अगाडि छ। अमेरिकामा ३ करोड ४० लाख ६७ हजार ४ सय २४ संक्रमित पुगेका छन् भने भारतमा हालसम्म ३ करोड १० लाख ६४ हजार ९ सय ८ संक्रमित पुगेका छन्।

यस्तै, टर्कीमा ५० हजार ४ सय ८८, बेलायतमा १ लाख २८ हजार ९ सय ६० र अर्जेन्टिनामा १ लाख १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत