हरियो साउन, हरियो चुरापोते [फोटो फिचर]


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


साउन महिना सुरु भएको छ। खासगरी यो महिनामा महिलाहरु हातमा मेहन्दी, हरियो चुरा तथा पोते र हरियो वस्त्रमा सजिने गर्छन्। विवाहिताहरुले श्रीमानको दीर्घायुका लागि हरियो चुरा र मेहन्दी लगाउँने परम्परा रहे पनि आजकाल विवाहित या अविवाहितका लागि फेसन नै बनिसकेको छ।

हिन्दुुधर्मावलम्बीले साउनको सोमबार शिवजीको पूजा आराधना गर्छन्। काठमाडौंको वनस्थलीबाट इन्द्रचोकमा चुुरा तथा मेहन्दी लगाउन आएकी जलजल बुढामगर साउनमा हरियो चुुरा लगाउँदा के हुन्छ भनेर आफूलाई थाहा नभएको बताउछिन्। तर यसले महिलाहरुको शोभा बढ्ने उनको भनाइ छ। त्यस्तै बालाजुकी सुुनिता केसी हरियो चुरा पोते लगाउँदा श्रीमानको आयु लामो हुुने विश्वास रहेको बताउँछिन्। ‘साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्ने विश्वास छ, त्यसैले मैले पनि लगाउने गरेकी छु,’ उनी भन्छिन्।

हरियोलाई प्रेमको प्रतिकको रुपमा लिईन्छ भने रातोेलाई महिलाहरुको सौभाग्यको रुपमा लिईन्छ। पहेँलोलाई शुद्धताको रुपमा लिने गरिन्छ। त्यसैले गर्दा महिलाहरुले साउन महिनामा हरियो, पहेँलो र रातो मिश्रण भएका सामग्रीहरु लगाउने गरेका हुन्। अधिकांश युुवतीहरु साउनमा मेहेन्दीको रङ गाढा हुँदा श्रीमानको माया धेरै पाउने विश्वास गर्छन्।

सुनसानजस्तै इन्द्रचोक
विगतमा चुुरापोते र मेहन्दीलगाउन आउनेहरुको भीडभाड हुने गरेको इन्द्रचोक यसवर्ष भने सुनसानप्रायः छ। २ दशकदेखि पुर्ख्याैली पेशा अँगाल्दै आएका अबास अलाम मलिनो स्वरमा भन्छन्,‘अहिले बजार सुनसान छ। पहिले असारको आधादेखि नै बजारमा ग्राहकको चाप हुने गरेको थियो, यस वर्ष त सुनसान छ।’ कोरोना महामारीका कारण यस वर्ष महिलाहरु घर बाहिर ननिस्केको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको