ओली सरकारको ११ महिनाको खर्च ९ खर्ब १६ अर्ब


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं-

सरकारले चालू आर्थिक वर्षको ११ महिनामा करिब सवा ९ खर्ब रुपैयाँ खर्च गरेको छ।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को ११ महिनाको तथ्यांक समेटेर बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत साउनदेखि जेठ मसान्तसम्ममा सरकारले ९ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ।

यसमा चालू खर्च ७ खर्ब ६१ करोड, पुँजीगत खर्च १ खर्ब ४३ अर्ब ९ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ७३ अर्ब १५ करोड रहेको छ।

समीक्षा अवधिमा सरकारको कर राजस्व ७ खर्ब ५८ अर्ब ३८ करोड र गैरकर राजस्व ५३ अर्ब ९८ करोड गरी प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरी कूल राजस्व ८ खर्ब १२ अर्ब ३५ करोड परिचालन भएको छ।।

यस अवधिमा संघीय सरकारले ४१ अर्ब ५० करोडको ट्रेजरी बिल र १ खर्ब ५ अर्बको विकास ऋणपत्र, २ अर्बको नागरिक बचतपत्र र १ करोड ५३ लाखको वैदेशिक रोजगार बचतपत्र गरी कूल १ खर्ब ४८ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको