नायब महान्यायाधीवक्ता भट्टराईले भने–राष्ट्रपतिबाट विघटनको निर्णय बाध्यकारी


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–नायब महान्यायाधीवक्ता श्यामप्रसाद भट्टराईले राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको निर्णय बाध्यकारी भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बचाउ गर्दै उनले यस्तो बताएका हनु्।

भट्टराईले राष्ट्रपतिले यस्तै विषयको समाधान सहजै लिन नसक्ने कुनै न कुनै निर्णय लिनै पर्ने भएकाले यही संवैधानिक दायित्व पूरागर्न विघटनको बाध्यकारी निर्णय गर्नुपरेको बताए।

तरविघटन गर्दा औचित्य खुलाइएकोउनको दाबी छ। यसरी कारण र औचित्य खुलाएर राष्ट्रप्रमुखबाट निर्णय भएको यो पहिलो निर्णय भएको जिकिर पनि उनले गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले