राष्ट्रपतिको निर्णय स्थायी शान्ति र दिगो विकासका लागि : नायब महान्यायाधीवक्ता घिमिरे


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–नायब महान्यायाधीवक्ता डा टेकबहादुर घिमिरेले स्थायी शान्ति र दिगो विकासका कुराहरु बिग्रन नदिन राष्ट्रपतिबाट निर्णय भएको जिकिर गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बचाउ गर्दै उनले यस्तो बताएका हुन्।

उनले ७६ (५) लाई ७६ (२) सँग अन्तरसम्बन्ध गरेर हेर्नुपर्ने उल्लेख गर्दै दलको ह्वीप लाग्दैन भनेर भन्न नमिल्ने बताए। ‘चुनाव जितेर आएपछि दलको कानुन र ह्वीप उल्लंघन गर्ने अधिकार हुँदैन,’ उनले प्रश्न गरे, ‘राष्ट्रपतिले काम गर्दा आफ्नो स्वविवेक अधिकार प्रयोग गर्ने अधिकार हुन्छ कि हुँदैन?’

उनले धारा ९६ (ङ) अनुसारको अवस्था आउने भनेर प्रधानमन्त्रीले विघटनको सिफारिस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीमा दाबीअनुसार नियुक्त गर्दा संविधानप्रति अनुत्तरदायी हुने देखिएकाले राष्ट्रपतिले निर्णय गेको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज