जसपाले समर्थन गरेपछि ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने अवस्था आयो : नायब महान्यायाधिवक्ता कोइराला


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं–नायब महान्यायाधीवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्ने कुरा गरे पनि जनता समाजवादी पार्टी (जसपा)लगायतले समर्थन गर्ने अवस्था बनेपछि प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन्।

संवैधानिक इजलासमा सरकारी पक्षको बचाउमा बहस गर्दै कोइरालाले मार्गप्रशस्त गर्ने कुरा गरे पनि राजनीतिक कोर्स छिनछिनमै परिवर्तन हुने हुँदा यस्तो अवस्था बनेको दाबी गरे।

‘मार्गप्रशस्तको कुरामा विश्वासको मत नपाएमा हट्नुपर्छ भन्ने हो, उहाँ (प्रधानमन्त्री) ले पनि ७६ (४) बमोजिम विश्वासको मत पाउँदिन,लिने अवस्था छैन भनेर मार्गप्रशस्तको कुरा गर्नु भएको थियो, तर राजनीतिक कोर्स छिनछिनमै परिवर्तन हुनेरहेछ,’ उनले भने।

कोइरालाले जुडिसियल रिभ्यूको विषयमा कस्तो विषय अदालत जानुपर्छ, कस्तो विषय प्रवेश गर्नुहुँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ भन्दै राजनीतिक विषयभन्दा अलग रहेर संवैधानिक र कानुनी विषय अदालतले हेर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको