न्यायाधीश खतिवडाले सोधे–स्वतन्त्र सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिन चाहेमा के हुन्छ?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–न्यायाधीश इश्वरप्रसाद खतिवडाले स्वतन्त्र सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिन चाहेमा के हुन्छ भनेर इजलासमा प्रश्न गरेका छन्। उनले सरकारका तर्फबाट बहस गरिरहेका नायब महान्यायाधीवक्ता पद्मप्रसाद पाण्डेलाई प्रश्न गरेका हुन्।

जवाफमा पाण्डेले संविधानमा दलले समर्थन फिर्ता लिनसक्ने भनेको उल्लेख गर्दै स्वतन्त्र सांसदलाई भने संविधानले नचिन्ने बताए।

त्यसपछि न्यायाधीश खतिवडाले संविधानमा दलले चाहेमा समर्थन फिर्ता लिन सक्छ नभनेको र साइलेन्सजस्तै रहेको उल्लेख गर्दै सरकारलाई समर्थन दिइसकेपछि कहिल्यै फिर्ता लिन नमिल्ने हुन्छ कि हुँदैन भनेर पाण्डेलाई सोधेका थिए।

पाण्डेले भने दलले फिर्ता लिन सक्छ भन्ने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै संविधानले व्यक्तिलाई नभई दललाई चिन्ने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले