खुकुलो निषेधाज्ञा : बजार र सडकमा चहलपहल [फोटो फिचर]


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–काठमाडौं उपत्यका निषेधाज्ञा खुकुलो भएपछि बजार र सडकमा चहलपहल देखिएको छ। प्रशासनले २५ सिटभन्दा धेरै सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न देखिएपछि २ महिनादेखि बन्द रहेका सवारीसाधन सडकमा देखिन थालेका छन्। यस्तै, असन, इन्द्रचोकलगायतका सहरका केन्द्रमा रहेका पसल तथा व्यवसायहरु पनि सञ्चालन भएका छन्। सरकारले कोरोना संक्रमण न्यूनीकरण गर्न गत वैशाख १६ देखि लगाएको निषेधाज्ञाका कारण यातायात तथा पसल, व्यवसायहरु ठप्प थिए। अब असार १५ बाट एक साताका लागि निषेधाज्ञा थप भए पनि पसल भने दैनिक खोल्न दिइनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा