ओलीप्रति माधव नेपालको व्यंग : मलाई बहुला कुकुरले टोक्या छ र भनेर कति राम्रो कुरा बोल्नुभो


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूलक्षित गर्दै दिएको अभिव्यक्तिप्रति व्यंग गरेका छन्।

आज काठमाडौंमा नागरिक समाजसँग भएको अन्तरक्रियामा नेपालले भने, ‘मलाई बहुला कुकुरले टोक्या छ र भनेर कति राम्रो कुरा बोल्नु भएको छ, यसमा सबैको ध्यान जानुआवश्यक छ।’

उनले आफैं संस्कृति र संस्कारको कुरा गर्ने र अरुको मानसम्मानको कुरा गर्नेहरुले आफैं बिर्सने गरेको उल्लेख गर्दै त्यसमा १ नम्बरमा प्रधानमन्त्रीको अभिव्यक्तिरहेको बताए।

ओलीले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले माधव नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गर्दैै ‘मलाई बहुला कुकुरले टोकेको छ र?’ भनेका थिए।

केही दिनअघि आयोजित एक कार्यक्रममा नेता नेपालले आफूलाई ओलीले प्रधानमन्त्रीको अफर गरेको दाबी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान