देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर किर्ते : महान्यायाधीवक्ता बडाल


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–महान्यायाधीवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरको लिखित सबै किर्ते भएको दाबी गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै बडालले यस्तो दाबी गरेका हुन्।उनले उक्त हस्ताक्षर टिपेक्स लगाएर मेटिएको र अरु नै प्रयोजनका लागि गरिएको हस्ताक्षर अरुमै प्रयोग गरिएको बताए।

‘अदालत र दुनियाँलाई गुमराहमा पार्ने गरि उहाँहरुबाट काम भयो। यस्तो किर्ते कागजात लिएर श्रीमानहरुले आफ्नो ठाउँमा राखेर नियुक्त गर्न सक्नुहुन्छ? प्रधानमन्त्री नियुक्त गर्ने विषयमा कस्ता कागजात प्रयोग वा पेश भयो भन्ने त हेर्नुप¥यो नि?’उनले भने।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले बडाललाई बीचैमा रोक्दै भने, ‘त्यता नजाउँ, मेरो हस्ताक्षर दुरुपयोग भयो भन्ने अधिकार त स्वयम् सांसदलाई नै हो नि? एउटा प्रयोजनका लागि गरेको हस्ताक्षर अर्कामा प्रयोग भयो भन्ने अधिकार र कारबाहीको दायरामा ल्याउने त उनीहरुकै अधिकार होला।’

जवाफमा महान्यायाधीवक्ता बडालले भने, ‘म देशको महान्यायाधिवक्ता हुँ। त्यसैले मैले यस्ता किर्ते कागजातले कुन कुन कारबाहीको धारा आकर्षित गर्छ भन्ने कुरा हेर्नुपर्छ। केही सांसदले त बोलिसक्नु पनि भएको छ मेरो हस्ताक्षर दुरुपयोग भयो भनेर।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।

क्रियाशील विवाद टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी रहेको