युनियन लाइफ र तेह्रथुम पावरले पाए आइपिओ निष्कासन अनुमति


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

नेपाल धितोपत्र बोर्डले जीवन बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स र जलविद्युत उत्पादक कम्पनी तेह्रथुम पावरलाई प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति दिएको छ।

बोर्डको अनुमतिपछि युनियन लाइफले आगामी दुई महिनाभित्र ६४ करोड ५० लाख रुपैयाँबराबरका ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने छ। युनियनले कूल पुँजीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयरधनीको हिस्सा छ। अब कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने छ। युनियनको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल तोकिएको छ।

युनियन लाइफ इन्स्योरेन्स पछिल्लोपटक सञ्चालनमा आएको जीवन बिमा कम्पनी हो। चालू आर्थिक वर्ष २०७७–७८ चैतसम्ममा यसले सवा ८ अर्ब खुद नाफा कमाएको थियो।

त्यसैगरी जलविद्युत कम्पनी तेह्रथुम पावरले आयोजना स्थालका प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको हो।

तेह्रथुम पावरको कूल पुँजीको ७० प्रतिशत हिस्सा संस्थापक सेयरधनीमा रहने छ भने अब ३० प्रतिशत हिस्सावापतको सेयर सर्वसाधारणलाई दिइने छ। आगामी दुई महिनाभित्र आइपिओ जारी गर्न तेह्रथुम पावरले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक