प्रधानमन्त्री दाबीको आधार गम्भीर नलागे राष्ट्रपतिले ‘रिजेक्ट’ गर्नसक्ने : महान्यायाधिवक्ता बडाल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिको भूमिकामाथि उठाइएको प्रश्नमा आपत्ति जनाएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षबाट बहस गरिरहेका बडालले उपधारा ५ ले विश्वासको मत प्राप्त गर्ने आधार राष्ट्रपतिलाई हेर्न दिएको जिकिर गरे।

‘राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाइयो। तर, उपधारा ५ ले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्रीमा नियुक्त गर्ने भनियो। त्यो आधार हेर्ने कसले भन्दा राष्ट्रपतिले हो।’, उनले भने।

राष्ट्रपतिलाई ती आधार गम्भीर नलागेमा अस्वीकृत गर्ने अधिकार रहेको उनको भनाइ छ। ‘त्यो आधार विवादास्पद, शंकास्पद र अविश्वसनीय लागेमा राष्ट्रपतिले त्यसलाई रिजेक्ट गर्न सक्नुहुन्छ। राष्ट्रपतिलाई ती आधार गम्भीर नलागेमा अस्वीकृत गर्ने अधिकार छ।’, बडालले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले