भक्तपुरका मेयरले गरे गोर्खा इको प्यानलको अवलोकन


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


भक्तपुर–भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आइतबार भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलको अवलोकन गरेका छन्। भक्तपुर नगरपालिका ८ को विकास निर्माणको आवश्यकताबारे वडाध्यक्ष महेन्द्र खायमलीको टोलीसाथ आएका नगर प्रमुख प्रजापतिले त्यहाँं रहेको गोर्खा इको प्यानलको अवलोकन भ्रमण पनि गरेका हुन्।

त्यसअवसरमा प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर सुरेश कवाँंले नगर प्रमुख प्रजापतिलगायतको टोलीलाई भ्रमण गराउनुका साथै जानकारीहरु दिएका थिए।

गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री उत्पादन कम्पनी हो। यो भूकम्पप्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भव हुने निर्माण सामग्री हो। कारखानामा पहिला नै बनाएर निर्माण कार्यस्थलमा लगेर जोड्ने मात्रै भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्पन्न हुने भएको हो।

विशेष गरेर महाभूकम्पपछि यसको माग उच्च छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै ठाउँंठाउँंमा डिलरमार्फत् यसको विक्री भइरहेको छ। पछिल्लो पटक कोरोनापछि अस्पताल निर्माण, आइसोलेसन निर्माणमा पनि यसको प्रयोग देशभरि नै भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले