पद रिक्त नभइ नयाँ प्रधानमन्त्री बन्ने प्रक्रिया कसरी अगाडि बढ्यो? : अधिवक्ता आचार्य


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – अधिवक्ता डा. भिमार्जुन आचार्यले प्रधानमन्त्रीको पद रिक्त नभइ नयाँ प्रधानमन्त्री बन्ने प्रक्रिया कसरी अगाडि बढ्यो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै आचार्यले ७६(५) को प्रधानमन्त्री नियुक्तिका लागि ३ अनुसारको प्रधानमन्त्रीको पद रिक्त हुनै पर्ने बताए।

‘प्रधानमन्त्रीको पद रिक्त हुने अवस्था के-के छन् भन्ने कुरा संविधानमा प्रष्ट उल्लेख छन्। विश्वासको मत लिनुपर्ने कुरा पनि ‘मेन्डेटरी’ हो। तर, प्रधानमन्त्रीको पद रिक्त नभएका यी अवस्थामा नयाँ प्रधानमन्त्री बन्न प्रक्रिया कसरी अगाडि बढ्यो ? एउटै व्यक्ति एउटै कार्यकालमा संविधानका सबै धारा/उपधारा प्रयोग गरेर प्रधानमन्त्री बन्ने भन्ने कुरा कहाँ लेखेको छ?’, आचार्यले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुला घटना : छानबिन समितिले काम थाल्यो

काठमाडौं – जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार दार्चुला पुगेको

खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा