कार्यालय सहयोगीलाई चुम्बन गर्दा बेलायतका स्वास्थ्यमन्त्रीको पद चैट


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


कोरोना संक्रमणको उच्च जोखिम भएको समयमा पनि कार्यालय सहयोगीसँग चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएपछि बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकुकले राजीनामा दिएका छन्।

उनले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा पत्र दिएका हुन्।

उनले आफ्नै मन्त्रालयमा कार्यरत महिलालाई चुम्बन गरेको तस्बिर शुक्रबार ‘द सन’ पत्रिकाले प्रकाशित गरेको थियो। ४२ वर्षीय ह्यानकुकले आफ्नो मन्त्रालयमा कार्यरत महिलासँग अघिल्लो महिनामै उक्त व्यवहार गरेका थिए। उनको मन्त्रालयमा नियुक्त भएकी ती महिला लामो समयदेखि ह्यानकुकसँग निकट रहेको रोयटर्सले जनाएको छ।

रोयटर्सका अनुसार उक्त तस्बिर मन्त्रालयकै कसैले खिचेको थियो। कोरोना संक्रमणको जोखिमका कारण सामाजिक दूरी कायम राख्न सरकारले मापदण्ड जारी गरेका बेला स्वास्थ्यमन्त्रीले नियम मिचेको भन्दै व्यापक आलोचना भएको थियो। उनी विवादित बनेपछि सत्तारुढ कन्जरभेटिभ पार्टीका विधायकहरुले उनलाई पद छाड्न आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक