वरिष्ठ अधिवक्तालाई ५ मिनेट छुट्याइएपछि प्रधानन्यायाधीशले भने : यो त इजलासलाई जिस्काएको जस्तो भएन र?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदककातर्फबाट आज बहस जारी छ। आजको बहसको सुरुमा वरिष्ठ अधिवक्ता सविता भण्डारी आइन्। तर, उनका लागि ५ मिनेटको समयमात्र तोकिएको थियो।

यो कुरा थाहा पाइसकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने, ‘ यो त इजलासलाई जिस्काएको जस्तो भएन र, ५ मिनटमा के बहस गर्नु?’

भण्डारी वरिष्ठ अधिवक्ता रहेको र ५ मिनेटमात्र समय भनेपछि प्रधानन्यायाधीश ले जिज्ञासा राखेका थिए। जवाफमा भण्डारीले समय व्यवस्थापनमा आफूले त्यति नै पाएको बताइन्। पछि उनले बहस भने लगभग ११ मिनेट गरिन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपालीलगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न

गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)