वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : विश्वासको मत पाउँदिन भन्ने ओलीले प्रधानमन्त्रीको दाबी गर्न मिल्छ?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – वरिष्ठ अधिवक्ता सबिता भण्डारीले, ‘मसँग विश्वासको मत छैन भन्ने केपी शर्मा ओलीले प्रधानमन्त्रीमा कसरी दाबी गर्न सक्छन्?’ भन्दै आश्चर्य व्यक्त गरेकी छन्। प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षबाट बहस गर्दै भण्डारीले भनिन्, ‘केही समय अघिसम्म विश्वासको मत पाउँदिन भन्ने ओलीले फेरि विश्वासको मतको आधार छ भनेर कसरी दाबी गर्न सक्छन्? उहाँले त विश्वासको मत नलिएपछि स्वत: प्रधानमन्त्रीबाट हट्नु भयो।’

विभिन्न आधार देखाएर शेरबहादुर देउवालाई अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले प्रमाणसहित गएको अवस्थामा नियुक्त गर्नु पर्ने जिकिर गरिन्।

७६(४) बमोजिम विश्वासको मत नपाए उपधारा ५ को प्रक्रिया सुरु हुने बताउँदै भण्डारीले भनिन्, ‘दलले सरकार दिन सकेनन् भने एउटा सांसदले म सरकार दिन सक्छु, नेतृत्व लिनसक्छु भन्ने आधार प्रस्तुत गरे त्यो दिने व्यवस्था हो। यो विशुद्ध एक सांसदले पाउने र प्रयोग गर्नसक्ने अधिकार हो। ७ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको समर्थनको हस्ताक्षर र अहिले १४६ सांसदको रिटले उहाँसँग बहुमत थियो भन्ने त प्रष्ट छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपालीलगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न

गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)